Sbs Nepali -
The Locals: Youth group preserving 'Newa' culture in Kathmandu - द लोकल्स: 'बरु केटाहरूलाई डान्स गर् न गर् भन्नु पर्छ, तर केटीहरूलाई पर्दैन'
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:11:39
- More information
Informações:
Synopsis
The Locals is a youth group based in Kathmandu that works towards preserving 'Newa' culture through music, dance and various art forms. The organisation's general secretary Sandesh Manandhar says he was only 16 years old when the group was formed last year. Manadhar and his mother Sunita Manandhar spoke to SBS Nepali about the recent Indra Jatra performance in Kathmandu, which showcased more than 100 dancers and musicians performing the traditional 'Dhime' dance. - 'द लोकल्स' काठमाण्डूका केही नवयुवाहरूले स्थापना गरेको एक सांस्कृतिक संस्था हो। गत वर्ष यो संस्थाको स्थापना गर्दा यसका अध्यक्ष प्रसन्न मानन्धर १९ वर्षका थिए भने सचिव सन्देश मानन्धर १६ वर्षका मात्रै थिए। काठमाण्डूको पुरानो शहर भित्र रहेको मरूटोलका युवाहरूको द लोकल्सले लोप हुने अवस्थामा रहेका नेवा बाजा, सङ्गीत, र नाचलाई सिक्ने, सिकाउने र मञ्चन गर्ने काम गरिरहेको छ। यसै क्रममा भर्खरै मात्रै इन्द्रजात्राको एक हप्ता लामो उत्सवका क्रममा आइतबार यो समूहले वसन्तपुरस्थित महादेव पार्वती देगः मा धिमे नाचको प्रदर्शन गरेको थियो। यो नाचमा १०० भन्दा बढी कलाकार थिए,