Sbs Nepali -
'We were ready to walk three to four days to reach Kathmandu': Floods aftermath in Nepal - 'हामी तीन-चार दिन हिँडेर भए पनि काठमाण्डू जान तयार थियौँ: नेपालमा बाढी प्रकोप पछि
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:08:32
- More information
Informações:
Synopsis
More than 200 people have lost their lives following the recent floods and landslides in Nepal. SBS Nepali spoke to Nepal correspondent Sewa Bhattarai about the current situation in the country. Bhattarai, who had been stranded in Sindhupalchok for a few days, said she was ready to undertake a 90 kilometre journey back home to the capital city, Kathmandu. - नेपालमा बिहीवार, २६ सेप्टेम्बरदेखि केही दिन निरन्तर भएको वर्षा पछि आएको बाढी र पहिरोले देशभर ठुलो सङ्ख्यामा मानिसहरू प्रभावित भएका छन्। प्रमुख सडक मार्गहरू अवरुद्ध हुनुका साथै खाद्य सामाग्री र हवाई यात्राको मूल्य बढेको नेपाल संवाददाता सेवा भट्टराईले बताएकी छिन्। यो लगायत काठमाण्डू वरिपरिका बाटोहरू ठप्प भएको समयमा बिहीवारदेखि केही दिनका लागि सिन्धुपाल्चोकमा रहन बाध्य हुँदा झन्डै ९० किलोमिटर हिँडेर काठमाण्डू फर्कन तयार रहेको क्षणबारे भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।