Sbs Nepali -

SBS Nepali Australian News Headlines: Friday, 12 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १२ डिसेम्बर २०२५

Informações:

Synopsis

Listen to the latest top news from Australia in Nepali. - हजारौँ ग्राहकहरूको अस्पताल खर्चको दाबी गलत रूपमा अस्वीकार गरेको आरोपमा निजी स्वास्थ्य बीमा प्रदायक माथि तीन करोड ५० लाख डलर जरिमाना लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।