Sbs Nepali -
‘The government must release the report anyhow’: Gen Z Yatish Ojha - ‘सरकारले जसरी पनि प्रतिवेदन सार्वजनिक गर्नुपर्छ’: जेन जी यतिष ओझा
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:13:05
- More information
Informações:
Synopsis
Following the investigation into Nepal’s Gen Z protests that took place in September last year, activists involved in the movement are demanding the public release of the inquiry commission’s report. The commission, led by former judge Gauri Bahadur Karki, submitted its report to interim Prime Minister Sushila Karki earlier this month. Our Nepal correspondent Pratichya Dulal spoke with lawyer and Gen Z activist Yatish Ojha about the cohort’s demands. - नेपालमा गत सालको सेप्टेम्बरमा भएको जेन जी आन्दोलनका क्रममा घटेका घटनाहरूको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्नो रिपोर्ट बुझाएपछि उक्त दस्ताबेज सार्वजनिक हुनुपर्ने माग जेन जी अभियन्ताहरूको छ। जेन जी आन्दोलनको बलमा सरकार बने लगत्तै उक्त आयोग गठन गरिएको थियो भने प्रधानमन्त्री सुशीला कार्कीले आयोगको प्रतिवेदन बुझेपछि त्यसको निचोड आफ्नै सरकारले सार्वजनिक गर्ने खबरहरू सार्वजनिक भएका थिए। यसै बारेमा नेपाल संवाददाता प्रतिक्षा दुलालले पेसाले अधिवक्ता पनि रहेका एक जना जेन जी अगुवा य