Sbs Nepali -

Diabetes awareness for Nepalis in Australia: 'We eat more for our taste than for our health' - अस्ट्रेलियाका नेपालीलाई मधुमेह सचेतना: 'हामी स्वास्थ्यको लागि भन्दा पनि जिब्रोको लागि खान्छौँ '

Informações:

Synopsis

Visiting Nepali parents say they were encouraged to learn that diabetes can be effectively managed through regular physical activity and healthy eating. A diabetes awareness program for the Nepali-speaking community was held in Sydney on Friday, 20 March, organised by Diabetes Australia and the NSW Federation of Community Language Schools Inc, with support from Multicultural New South Wales. SBS Nepali spoke with participants and organisers about the program and its outcomes. - शारीरिक व्यायाम र स्वस्थ खानपानले मधुमेह रोग व्यवस्थापन गर्न सकिने बारे थाहा पाउँदा खुसी लागेको नेपालबाट अस्ट्रेलिया आएका अभिभावकहरूले बताएका छन्। डाइबेटिज अस्ट्रेलिया र एनएसडब्लु फेडेरेसन अफ कम्युनिटी ल्याङवेज स्कूल्स इन्कको आयोजनामा दक्षिण सिड्नीमा शुक्रवार, २० मार्चमा नेपाली भाषी समुदाय लक्षित कार्यक्रमबारे आयोजक र सहभागीहरूसँगको कुराकानी सुन्नुहोस्।