Cin News

मकवानपुरमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी

Informações:

Synopsis

 विद्यालयमा नर्सको व्यवस्था भएपछि विद्यार्थीहरु लाभान्वित भएका छन् । प्रदेश तीन सरकारले १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम सुरु गरेको हो । जसअन्तर्गत हेटौडामा रहेको आधुनिक माध्यामिक विद्यालय र बकैयामा रहेको महेन्द्र माध्यामिक विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।