Cin News

जोखिम कम गर्न पूर्व योजना बनाउन किसानलाई विज्ञको सुझाव

Informações:

Synopsis

तरकारी तथा नगदे बाली लगाउँदा प्राकृतिक प्रकोपको जोखिम हुन्छ, विभिन्न रोग किराको आक्रमण हुन सक्छ । त्यसको लागि बालीको बीमा गराउनुपर्ने अधिकृत काफ्लेले बताउनुभयो ।बाली लगाउनु भन्दा अगाडि नै किसानले मल र बजारको सहजै पहुँच हुने स्थानको छनोट गर्नुपर्छ ।