Cin News

सर्लाहीमा मिटर ब्याजको अर्को घटना सार्वजनिक

Informações:

Synopsis

आज बिहान सीआईएनसँग कुराकानी गर्दै सर्लाहीका कुशवाहले भन्नुभयो ‘मैले सञ्जय कुमार रौनियारसँग एक करोड रुपैयाँ ऋण लिएको थिए । ऋण लिएको एक वर्ष नपुग्दै मैले धितोमा राखेको जग्गा उहाँले बेच्न थाल्नुभयो । त्यसपछि मैले उहाँलाई सम्पर्क गरेँ । मैले उहाँको व्याज पनि तिरिसकेको थिएँ । उहाँले जग्गा बेच्न जरुरी नै थिएन ।’