Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
Raju Kaji Shakya: Football in Australia's Nepali community and secret of long black hair! - राजुकाजी शाक्य: अस्ट्रेलियाका नेपालीमाझ फुटबल र लामो कालो कपालको रहस्य!
26/03/2026 Duration: 14minNepali footballer and former captain of the Nepali national team, Raju Kaji Shakya was recently in Australia. SBS Nepali spoke with the soccer legend about the sport, while he also spilled the beans on the secret behind his long black hair and well-maintained physique. - अस्ट्रेलियामा नेपाली फुटबलको अवलोकन गर्दै नेपालको पूर्व राष्ट्रिय टोलीका कप्तान तथा पूर्व प्रशिक्षक राजुकाजी शाक्यले हालै आफ्नो अस्ट्रेलिया भ्रमण सम्पन्न गरेका छन्। लामो समयदेखि फुटबलमा लागेका र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका शाक्यसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
Ukraine-Russia talks stall as attacks escalate | Morning News Bulletin 26 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २६ मार्च २०२६
26/03/2026 Duration: 05minIn this bulletin, Ukraine and Russia escalates their attacks, as talks continue to stall; Muslim groups condemn firebombing of a building set to become a Mosque; and in sport, Eight more former AFL players join landmark class action against the league - अस्ट्रेलियामा इन्धन आपूर्ति र मुल्यबृद्धिलाई लिएर चिन्ता व्यक्त गरिएको गरिएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘The government must release the report anyhow’: Gen Z Yatish Ojha - ‘सरकारले जसरी पनि प्रतिवेदन सार्वजनिक गर्नुपर्छ’: जेन जी यतिष ओझा
25/03/2026 Duration: 13minFollowing the investigation into Nepal’s Gen Z protests that took place in September last year, activists involved in the movement are demanding the public release of the inquiry commission’s report. The commission, led by former judge Gauri Bahadur Karki, submitted its report to interim Prime Minister Sushila Karki earlier this month. Our Nepal correspondent Pratichya Dulal spoke with lawyer and Gen Z activist Yatish Ojha about the cohort’s demands. - नेपालमा गत सालको सेप्टेम्बरमा भएको जेन जी आन्दोलनका क्रममा घटेका घटनाहरूको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्नो रिपोर्ट बुझाएपछि उक्त दस्ताबेज सार्वजनिक हुनुपर्ने माग जेन जी अभियन्ताहरूको छ। जेन जी आन्दोलनको बलमा सरकार बने लगत्तै उक्त आयोग गठन गरिएको थियो भने प्रधानमन्त्री सुशीला कार्कीले आयोगको प्रतिवेदन बुझेपछि त्यसको निचोड आफ्नै सरकारले सार्वजनिक गर्ने खबरहरू सार्वजनिक भएका थिए। यसै बारेमा नेपाल संवाददाता प्रतिक्षा दुलालले पेसाले अधिवक्ता पनि रहेका एक जना जेन जी अगुवा य
-
Momo Fest: Dumpling festival returning to Melbourne - मेलबर्नमा फर्कँदै म:म: महोत्सव: एक पटकमा कति वटा खान सकिन्छ त?
25/03/2026 Duration: 29minReturning after six years, Momo Fest Melbourne 2026 will be held on Saturday and Sunday, April 11 and 12, at Footscray Park, Melbourne. SBS Nepali spoke with organising team members Dhawa Lama and Presca Udas from Inhale Culture Celebrate Life about the ‘Himalayan Dumpling Festival’. SBS Nepali is a media partner of the event. - एकै ठाउँमा म:म:, सङ्गीत र अन्य थुप्रै मनोरञ्जन लिन पाइने ‘म:म: फेस्टिभल मेलबर्न २०२६‘ अप्रिल ११ र १२ - शनिवार र आइतवार - मेलबर्नमा हुँदैछ। इन्हेल कल्चर सेलिब्रेट लाइफ नामक गैर–नाफामूलक संस्थाको आयोजनामा हुन लागेको उक्त ‘हिमालयन डम्पलिंग फेस्टिभल’बारे आयोजक समितिका सदस्यहरू धवा लामा र प्रेस्का उदाससँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। एसबीएस नेपाली उक्त महोत्सवको एक मिडिया पार्टनर हो।
-
Australian weather update for Thursday, 26 March 2026 - बिहीवार, २६ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
25/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Iran appoints former Revolutionary Guards commander to key role | Morning News Bulletin 25 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २५ मार्च २०२६
25/03/2026 Duration: 04minIn this bulletin, Iran appoints a new security chief; Pakistan says it is ready to host talks between Iran and the US aimed at ending the war; and in sport, Australia's edition of the King's Baton officially unveiled ahead of the Commonwealth Games - अस्ट्रेलिया र युरोपेली सङ्गबिच व्यापार सम्झौतामा दुवै पक्षले आयार कर घटाउने निर्णय लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'Big mistake': Why President Trump's plan to 'take Cuba' may be a major miscalculation - क्युबामाथि ट्रम्पको नजर, किन “ठूलो गल्ती” भन्छन् विज्ञहरू?
25/03/2026 Duration: 14minAs the humanitarian and energy crisis in Cuba worsens, US President Donald Trump has announced he plans on "taking" the Caribbean island. Desperate for relief from a US-imposed blockade, Cuban citizens and members of the diaspora say that while they're hopeful for change, they're fearful of the US agenda. - क्युबामा मानवीय सङ्कट चर्किँदै जाँदा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त क्यारिबियन टापुलाई “लिने” भनी घोषणा गरेका छन्। अमेरिकाले जारी गरेको नाकाबन्दीबाट राहत पाउन व्याकुल रहेका क्युबाका नागरिक र प्रवासीहरू भन्छन् कि उनीहरू परिवर्तनका लागि आशावादी रहे पनि, अमेरिकाको एजेन्डालाई लिएर चिन्तित छन्। एक रिपोर्ट।
-
Australian weather update for Wednesday, 25 March 2026 - बुधवार, २५ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
24/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Nepal Diary: Election Commission report clears way for government formation; Gagan’s resignation rejected - नेपाल डायरी: निर्वाचन आयोगको प्रतिवेदनसँगै सरकार बनाउने बाटो खुल्यो र गगनको राजीनामा अस्वीकृत
24/03/2026 Duration: 09minListen to our weekly report on the major news in Nepal over the past seven days. Presented by Nepal correspondent Pratiksha Dulal. - गत सात दिन यता नेपालका प्रमुख समाचारहरू समेटिएको हाम्रो साप्ताहिक रिपोर्ट सुन्नुहोस्। नेपाल संवाददाता प्रतीक्षा दुलालद्वारा प्रस्तुत।
-
Trump says we're talking; Iran says we're not | Morning News Bulletin 24 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २४ मार्च २०२६
24/03/2026 Duration: 03minIn this bulletin, Iran denies Donald Trump's talks to end the war in the Middle East; Emergency action announced to protect truck drivers from rising petrol costs; and in football, Socceroos Ajdin Hrustic says qualifying for the World Cup earlier than last time is a double-edged sword - तलब वृद्धिको मागका साथ भिक्टोरियामा हजारौँ शिक्षकहरू हड्तालमा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Rhoda Roberts AO: The cultural warrior who changed the nation - रोडा रोबर्ट्स एओ: सांस्कृतिक योद्धा जसले राष्ट्रलाई परिवर्तन गरिन्
23/03/2026 Duration: 10minTributes are being made to SBS Elder-in-residence and Widjabul Wia-bal woman, Auntie Rhoda Roberts, who has died at the age of 66. Her short battle with a very rare type of ovarian cancer ended on Saturday afternoon on her country surrounded by family. The decorated writer, actor and director was awarded an Order of Australia in 2016 for her service to performing arts and immense impact on and off the stage and screen. Rhoda Robert’s family has granted permission for SBS to broadcast images and audio, to honour and celebrate her life and enduring legacy. - एसबीएस की एल्डर-इन-रेसिडेन्स वा आदिवासी मामिला बारे एसबीएसलाई सल्लाह, सुझाव तथा परामर्श दिने ज्येष्ठ आदिवासी र विड्जाबुल वियाबल महिला, आन्टी रोडा रोबर्ट्सले ६६ वर्षको उमेरमा संसार छोडे पछि उनी प्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रम जारी छ। धेरै नै दुर्लभ मानिएको पाठेघर सम्बन्धी क्यान्सरसँगको लडाइँ उनले गत शनिवार दिउँसो आफ्नै भूमिमा परिवारका सदस्यका बिच रहँदै गर्दा हारेकी हुन्। प्रतिष्ठित लेखक, अभिनेता र निर्देशक समेत रहेकी उनलाई पर्फर्मिङ आर्ट्स वा प्रदर्शनकला
-
Australian weather update for Tuesday, 24 March 2026 - मङ्गलवार, २४ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
23/03/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Diabetes awareness for Nepalis in Australia: 'We eat more for our taste than for our health' - अस्ट्रेलियाका नेपालीलाई मधुमेह सचेतना: 'हामी स्वास्थ्यको लागि भन्दा पनि जिब्रोको लागि खान्छौँ '
23/03/2026 Duration: 06minVisiting Nepali parents say they were encouraged to learn that diabetes can be effectively managed through regular physical activity and healthy eating. A diabetes awareness program for the Nepali-speaking community was held in Sydney on Friday, 20 March, organised by Diabetes Australia and the NSW Federation of Community Language Schools Inc, with support from Multicultural New South Wales. SBS Nepali spoke with participants and organisers about the program and its outcomes. - शारीरिक व्यायाम र स्वस्थ खानपानले मधुमेह रोग व्यवस्थापन गर्न सकिने बारे थाहा पाउँदा खुसी लागेको नेपालबाट अस्ट्रेलिया आएका अभिभावकहरूले बताएका छन्। डाइबेटिज अस्ट्रेलिया र एनएसडब्लु फेडेरेसन अफ कम्युनिटी ल्याङवेज स्कूल्स इन्कको आयोजनामा दक्षिण सिड्नीमा शुक्रवार, २० मार्चमा नेपाली भाषी समुदाय लक्षित कार्यक्रमबारे आयोजक र सहभागीहरूसँगको कुराकानी सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Monday, 23 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २३ मार्च २०२६
23/03/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including Prime Minister Anthony Albanese’s warning against division after South Australian voters gave One Nation its best result in decades. - साउथ अस्ट्रेलिया निर्वाचनमा लेबरको जित भए पनि वान नेसनलाई प्राप्त मतलाई लिएर प्रधानमन्त्री एन्थनी आल्बनिजीको प्रतिक्रिया लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 23 March 2026 - सोमवार, २३ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
22/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 22 March 2026 - आइतवार, २२ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
21/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
क्वीन्सल्यान्ड, नर्दन टेरिट्री: साइक्लोन नरेलबाट सुरक्षित रहन कसरी तयारी गर्दै छन् नेपालीहरू?
20/03/2026 Duration: 23minचक्रवात नरेलको चेतावनी सुदूर उत्तरी क्वीन्सल्यान्ड पछि नर्दन टेरिट्रीका बासिन्दाहरूका लागि जारी गरिएको छ। एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा हामीले ‘साइक्लोन’को तयारी र बाढीको प्रभावबारे केेर्न्स, पाल्मर्स्टन र क्याथरिनमा बसोबास गर्ने नेपाली समुदायसँग कुराकानी गरेका छौँ।
-
Australian weather update for Saturday, 21 March 2026 - शनिवार, २१ मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
20/03/2026 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Australian News Headlines: Friday, 20 March 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २० मार्च २०२६
20/03/2026 Duration: 04minListen to the latest top news from Australia in Nepali, including Australia has dropped to its worst ever ranking on a terrorism index following the deadly Bondi massacre in December - गत डिसेम्बरमा भएको बोन्डाइ आक्रमण पछि आतङ्कवाद सम्बन्धी एक सूचकाङ्कमा अस्ट्रेलिया अहिलेसम्मकै आफ्नो सबैभन्दा खराब स्थानमा झरेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Friday, 20 March 2026 - शुक्रवार, २० मार्च २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
19/03/2026 Duration: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।