Aakar Post Radio
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:10:23
- More information
Informações:
Synopsis
All about social media and technology.
Episodes
-
-
मोदी र ट्विटर ट्रेन्ड [अंक - २]
13/05/2018 Duration: 04minयस अंकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ट्विटरमा चलेको #BlockadeWasCrimeMrModi ट्रेन्ड र ट्विटर ट्रेन्ड कसरी हुन्छ भन्ने बारेमा कुरा गर्दैछु । मोदी नेपाल आउने बित्तिकै एक्कासी #BlockadeWasCrimeMrModi हरायो । हामीले सेन्सरसिपको शंका गरिरहँदा फेरि त्यस ट्रेन्ड देखापर्यो ।