Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
‘Uncle, another idiot trapped’: Rajeev Bhusal's 'honest' film - ‘मामाजी, एउटा चु*!$या फस्यो नि’: राजीव भुसालको ‘ईमान्दार’ फिल्म
25/03/2019 Duration: 11minLast year Sydney filmmaker Rajeev Bhusal tried to be a "superhero" by cooking noodles in a microwave, without waking up his flatmates. Bhusal is now back with a short film about how educational consultancies in Australia are tricking some Nepali students. - गए वर्ष आफ्ना फ्लाटमेटलाई डिस्टर्ब नगरी माइक्रोवेभमा चाउचाउ पकाउँदै “सुपर हिरो” बन्न चाहेका सिड्नी फिल्म निर्माता राजीव भुसालले अहिले विद्यार्थीहरूलाई “ठग्ने” केही शैक्षिक परामर्शदाताहरूको चरित्र प्रस्तुत गर्ने प्रयास गरेका छन्।
-
Mahakavi Devkota and others should not be compared: Padma Devkota - महाकविसँग मेरो तुलना ठीक होइन: पद्म देवकोटा
15/11/2018 Duration: 17minPadma Devkota himself is a prominent name in Nepali Literature. But he doesn't consider himself to be a poet and thinks it's wrong to compare him with the most celebrated poet, playwright and novelist Laxmi Prasad Devkota. - महाकवि लक्ष्मीप्रसाद देवकोटाका पुत्र पद्म देवकोटा आफैँ पनि एक साहित्यकार हुन्। तर अझै पनि आफूलाई कविको रूपमा देख्न नसकेको बताउने पद्म देवकोटा लक्ष्मीप्रसाद देवकोटासँग आफूलाई तुलना गर्नु सही नहुने बताउँछन्। महाकवि पुत्र पद्म देवकोटासँग हामीले गरेको पुरा कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
-
Exemplary entrepreneurship: Nepali Farmers in South Australia - दक्षिण अस्ट्रेलिया: व्यावसायिक कृषि खेती सुरु गर्ने नेपालीहरू
30/10/2018 Duration: 10minSome Nepalis have officially started farming as their profession. Speaking to SBS Nepali, Deepak Ghising and Deepak Bista said they were happy to become farmers, continuing their family's legacy. - दक्षिण अस्ट्रेलियामा नेपालीहरुले औपचारिक रुपमा व्यावसायिक कृषि खेती सुरु गरेका छन् । नेपाली कृषकको छोरो भएर त्यही पेशालाई निरन्तरता दिन पाएकोमा उनीहरु निकै खुशी छन् । ९ जनाको सेयर रहेको कृषी कम्पनी भर्सटायल इन्भेस्मेन्ट को फार्म मै पुग्दा ती मध्येका २ जना लगानीकर्ता दीपक घिसिङ र दीपक बिष्ट काममा व्यास्त थिए । व्यावसायिक खेतीलाई विस्तार गर्ने निकै ठूलो सपना बोकेका यी नेपाली कृषकहरुसितको छोटो कुराकानी ।
-
‘Life is not perfect but giving up is not an option’: Champion Bodybuilder Prakriti Shrestha - जीवन ‘पर्फेक्ट’ छैन तर म हार मान्दिन: बडी बिल्डिङ च्याम्पियन प्रकृति श्रेष्ठ
11/03/2018 Duration: 09minBesides working as an IT consultant, Prakriti Shrestha is also a co-founder of two small businesses and a champion bodybuilder. With so much physical and mental pressure on her every day, how does she keep herself motivated? Here's what Prakriti Shrestha told SBS Nepali. - सिड्नी निवासी प्रकृति श्रेष्ठ एक बडी बिल्डिङ च्याम्पियन रहनुका साथै आइटी सल्लाहकार र दुई साना व्यवसायको सञ्चालकको रूपमा पनि कार्यरत रहेकी छिन्। दैनिक रूपमा यस प्रकारको शारीरिक र मानसिक दबाब बाट आफूलाई प्रभावित हुन नदिन उनले अपनाउने उपाय के हो त? प्रकृति श्रेष्ठले एसबीएस नेपालीसँग गरेको कुराकानी।
-
How to lodge your tax return in Australia? - अस्ट्रेलियामा आफ्नो ट्याक्स रिटर्न कसरी गर्ने?
26/06/2016 Duration: 07minAs the 2015 to 2016 financial year comes to an end, it's now time to get your financial records in order so you can lodge a tax return. To help in the process, the Australian Tax Office provides support systems to better understand how to complete a tax return. Sameer Ghimire has more details. - २०१५ - २०१६ आर्थिक वर्ष अन्त्य हुन लाग्दा टैक्स रिटर्न गर्न आफ्नो आय र व्यय विवरण संकलन गर्ने समय भएको पनि भएको छ। यसको लागि तपाईंलाई सहयोग गर्न अस्ट्रेलियाई कर कार्यालय द्वारा विभिन्न सेवाहरु प्रदान गर्दछ। थप रिपोर्ट समीर घिमिरे बाट।
-
"I was happy and anxious"- Jitendra Khatri on joining the Australian Army. - ‘म खुसी र चिन्तित थिएँ’: जितेन्द्र खत्री अस्ट्रेलियन सेनामा आफ्नो भर्ती बारे
23/04/2016 Duration: 09minJitendra Khatri came to Australia on a student visa from Nepal and is now a Captain in the Australian defence force and has also served in Afghanistan. He shared his experiences to SBS Nepali. - नेपालबाट विद्यार्थी भिसामा अस्ट्रेलिया आएका जितेन्द्र खत्री अहिले अस्ट्रेलियन सेनामा कप्तान रहेका छन् र उनी गठबन्धन सेनाको सदस्य रही अफगानिस्तान पनि पुगिसकेका छन्। आफ्नो अनुभवबारे उनले एसबीएस नेपालीलाई यसो भनेका थिए।