Shanti Timilai

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 278:34:03
  • More information

Informações:

Synopsis

Shanti Timilai, hosted by Sancho Shanti Baptist Church, airs twice a week. This podcast has been recorded for Nepali Christians who are hungry for sound, passionate Bible teaching. It is our desire that as you listen, you will be encouraged and better equipped to be passionate disciples of Jesus Christ.

Episodes

  • विश्वसीहरुको जीवनशैली उनीहरुको अात्मिक पहिचान।भाग:२

    विश्वसीहरुको जीवनशैली उनीहरुको अात्मिक पहिचान।भाग:२

    06/10/2026 Duration: 24min

    के विश्वासीको निम्ती यो उचीत होला?कि उसको फायदा र ईनाम को लागि अाफनो मान र ईज्जत वेचिदेअोस? 

  • शबाकी रानीको बुद्दि जान्ने ईच्छाले कसरी येशूको खोज प्रकट गर्दछ ? (मति १२:४२)

    शबाकी रानीको बुद्दि जान्ने ईच्छाले कसरी येशूको खोज प्रकट गर्दछ ? (मति १२:४२)

    05/10/2026 Duration: 12min

    सुलेमान भन्दा महान यहाँ हुनु  हुन्छ

  • सहासी ४ जवान जो सत्यताको निम्ती निडर भई खडा भए। भाग :१

    सहासी ४ जवान जो सत्यताको निम्ती निडर भई खडा भए। भाग :१

    30/09/2026 Duration: 22min

    के विश्वासीको निम्ती यो उचीत होला?कि उसको फायदा र ईनाम को लागि अाफनो मान र ईज्जत वेचिदेअोस? 

  • भण्डारी वा कैदी परमेश्वरको अनुग्रही प्रबन्ध।

    भण्डारी वा कैदी परमेश्वरको अनुग्रही प्रबन्ध।

    24/09/2026 Duration: 23min

    कसरी विश्वासीहरु जो प्रभुलाई भय गर्दछन,परिक्षाको स्थीतिमा भएतापनि परमेश्वरको अनुग्राहमा अघाडी बढ्न सक्छन?

  • पृथ्वीमा अन्न कटनी गर्ने अन्तिम समय।भाग:२

    पृथ्वीमा अन्न कटनी गर्ने अन्तिम समय।भाग:२

    22/09/2026 Duration: 20min

    अन्न को कटनी हु्दा कस्ता अन्नहरुको कटनी गरिनेछ?? र अब फेरि अङ्गुर को कटनी किन?

  • पृथ्वीमा अन्न कटनी गर्ने अन्तिम समय।

    पृथ्वीमा अन्न कटनी गर्ने अन्तिम समय।

    15/09/2026 Duration: 26min

    अन्न को कटनी हु्दा कस्ता अन्नहरुको गरिनेछ?अन्न वास्तावमा के हो?

  • धन्य हुनजो अब देखी उसो प्रभुमा मर्छन। भाग:२

    "धन्य हुन"जो अब देखी उसो प्रभुमा मर्छन। भाग:२

    09/09/2026 Duration: 21min

    विश्वासीहरु मरेतापनि किन उनीहरुको मृत्यु धन्य हुन सक्छ? के यो सम्भव छन र? 

  • धन्य हुनजो अब देखी उसो प्रभुमा मर्छन। भाग-१

    "धन्य हुन"जो अब देखी उसो प्रभुमा मर्छन। भाग-१

    04/09/2026 Duration: 20min

    विश्वासीहरु मरेतापनि किन उनीहरुको मृत्यु धन्य हुन सक्छ? के यो सम्भव छन र?

  • खाल्डोमा अनुग्रह(उत्पति ३७:१२-३६)

    खाल्डोमा अनुग्रह(उत्पति ३७:१२-३६)

    03/09/2026 Duration: 25min

    दु:खस्तिमा अाइपर्दा परमेश्वरको सार्वभाैमिक अनुग्रहले कसरी हामीलाई ठाम्छ ?

  • जिवनमा एक्कासी आउने बिपतिले के सिकाउछँ ?( मति २४:३५)

    जिवनमा एक्कासी आउने बिपतिले के सिकाउछँ ?( मति २४:३५)

    02/09/2026 Duration: 16min

    विपति .........

  • जो ठूलो छ त्यो सानो बनोस ( लुका २२:२४३०)

    जो ठूलो छ त्यो सानो बनोस ( लुका २२:२४;३०)

    27/08/2026 Duration: 13min

    जो ठूलो छ त्यो सानो बनोस 

  • महान शहर बेबिलोन को पतन।

    महान शहर बेबिलोन को पतन।

    26/08/2026 Duration: 27min

    बेबिलोन को पतन हुनु मु्ख्य कारण व्यभिचार,वा शरीरिक यौन हो?व्यभिचार ले कस्तो किसिमको प्रतिकलाई बुझाउँ?

  • अाक्रोषको छल।

    अाक्रोषको छल।

    20/08/2026 Duration: 26min

    कसरी अाक्रोष र पक्षपात ले परिवारमा बिभाजन निम्त्याउन सक्छ?

  • स्वर्गदुत को चेतावनी र पशचताप को सुसमाचार।

    स्वर्गदुत को चेतावनी र पशचताप को सुसमाचार।

    19/08/2026 Duration: 31min

    अन्तिम समयमा पनि मानिसहरुको पाप दुष्टता बढेको कारण पाप पशचताप को सुसमाचार सुनाउनुपर्यो।    

  • शुध्द र दोषरहित १४४,०००।भाग:२

    शुध्द र दोषरहित १४४,०००।भाग:२

    12/08/2026 Duration: 36min

    अाज को वचन अनुसार  विश्वासीको जिवनमा शुध्दाता र दोषरहित जिवन जिउन हाम्रो जिवनमा के गर्नु अवशेक छ?

  • रद्द गरिएको ढुङगा कुनाको शिर भयो (लुका २०:९-१९)

    रद्द गरिएको ढुङगा कुनाको शिर भयो (लुका २०:९-१९)

    07/08/2026 Duration: 20min

    येशू जीवनको कुनाको शिर हुनुहुन्छ 

  • पशाचताप र साचो उपासनाको यात्रा।

    पशाचताप र साचो उपासनाको यात्रा।

    06/08/2026 Duration: 22min

    साचो उपासना को यात्रा कस्तो देकिन्छ?र साचो पशाचताप गरिसकेपछि हाम्रो पहिलाको पाप को परिणाम कति अनुभव गर्छौ?

  • शुध्दता र दोषरहित १४४,०००।भाग:१

    शुध्दता र दोषरहित १४४,०००।भाग:१

    05/08/2026 Duration: 23min

     नयाँ गीत के हो?उनीहरु किन संकष्टहरुको घडीमा पनि वीण वजाउदै भजन गईरहेका छन? 

  • उदासिन्ता र जोहोश:दुईधारे तरवार।

    उदासिन्ता र जोहोश:दुईधारे तरवार।

    30/07/2026 Duration: 30min

       जब विश्वसीको जिवनमा अथवा मण्डलीको अगुवाहरुको जिवनमा उदासिनता को जिवन हुन्छ,तब  हाम्रो निम्ती उदासिनता को अौषधी के हो?

  • तिमीमा अझै एउटा कुराको कमी छ ( लुका १८:१८-२३)

    तिमीमा अझै एउटा कुराको कमी छ ( लुका १८:१८-२३)

    28/07/2026 Duration: 18min

    धनी जवान संग एउटा कुराको कमी 

page 1 from 34