Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 114:48:29
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • SBS Nepali Australian News Headlines: Tuesday, 2 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २ डिसेम्बर २०२५

    02/12/2025 Duration: 06min

    Listen to the latest top news from Australia in Nepali, including almost 50-thousand student visa cases are awaiting review. - अस्ट्रेलियामा लगभग ५० हजार विद्यार्थी भिसाका मुद्दाको छिनोफानो अझै बाँकी रहेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • नेपाल अपडेट: एक सयको नयाँ नोटमा चुच्चे नक्सा, एनआरएनए एकता र जेन जी घाइतेहरूको वर्गीकरण

    01/12/2025 Duration: 07min

    लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा रहेको एक सय दरको नयाँ नोट नेपाल राष्ट्र ब्याङ्कद्वारा प्रचलनमा, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का दुई कमिटीबिच एकता, फेब्रुअरी भित्र १२औँ महाधिवेशन हुने सहमति, र नेपालले पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

  • मङ्गलवार, २ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    01/12/2025 Duration: 02min

    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    01/12/2025 Duration: 05min

    Listen to the top Australian news from the last seven days. - अस्ट्रेलियाले सन् २०३५ को लक्ष्य पूरा गर्न अझै धेरै काम गर्न बाँकी रहेको जलवायु परिवर्तन सम्बन्धी मन्त्रीको भनाइ, महिला विरुद्ध हुने हिंसा बारे आवाज उठाउन एक अभिभावक आह्वान र खेलकुदमा, एएफएलडब्लु ग्रान्ड फाइनलमा विजेता बन्दै नर्थ मेलबर्नले रचेको इतिहास लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

  • ‘भविष्यको लोभमा मैले जवानी बेचिदिएँ...’

    01/12/2025 Duration: 17min

    अस्ट्रेलियामा साहित्य प्रति रुचि हुने नेपाली समुदायका सदस्यहरू शनिवार, नोभेम्बर २२ मा सिड्नीमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए। गजल गायन र वाचनमा रुचि भएका सर्जकहरू आफ्नो प्रस्तुति दिन अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशबाट उपस्थित भएका थिए। मुशायरा परिवारले आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरूले एसबीएस नेपालीलाई गजल सुनाउँदै अस्ट्रेलियाको व्यस्त जीवनमा साहित्य सिर्जना गर्दाको अनुभवका बारेमा बताएका छन्।

  • SBS Nepali Australian News Headlines: Monday, 1 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १ डिसेम्बर २०२५

    01/12/2025 Duration: 05min

    Listen to the latest top news from Australia in Nepali, including new data from property analytics firm Cotality reveals home values grew by one per cent in November. - नोभेम्बर महिनामा अस्ट्रेलियामा घरको मूल्यमा १ प्रतिशतले बढेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Monday, 1 December 2025 - सोमवार, १ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    30/11/2025 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Australian weather update for Sunday, 30 November 2025 - आइतवार, ३० नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    29/11/2025 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • If you have diabetes... - डाइबेटीजका बिरामीहरूले ध्यान दिनै पर्ने कुराहरू

    29/11/2025 Duration: 08min

    Diabetes is described as a very common and increasing health issue in Australia. SBS Nepali Spoke to Sydney based GP Dr Prabin Pathak about the symptoms and treatments for diabetes. - मधुमेह अस्ट्रेलियामा धेरै सामान्य र बढ्दो अवस्थामा रहेको स्वास्थ्य समस्याका रूपमा रहेको बताइन्छ। अस्ट्रेलियामा बस्ने नेपाली समुदायमा पनि यो बढ्दो रूपमा देखा परेको सिड्नीस्थित जीपी डाक्टर प्रबिन पाठक बताउँछन्। चलनचल्तीमा ‘डाइबेटीज’ र ‘सुगर’ भनिने मधुमेहका लक्षण र उपचार के हुन् त? अनि तपाईँको घरमा कसैलाई डाइबेटिज छ भने चाहिँ, तपाईँले के कुरामा ध्यान दिनु पर्छ? यिनै विषयमा डाक्टर पाठकसँग गरिएको कुराकानी सुन्नुहोस्।

  • ‘Everyone wants to matter’: How we can prevent hate and division in our neighbourhoods - ‘हरेक व्यक्तिले आफ्नो महत्त्व खोज्छ’: तपाईँको छरछिमेकमा भेदभाव र विभाजनलाई कसरी रोक्ने?

    28/11/2025 Duration: 05min

    Our social cohesion is under threat. But building stronger community ties can help grow connection, trust and shared belonging. - हाम्रो सामाजिक एकता जोखिममा छ। तर बलियो सामुदायिक सम्बन्ध निर्माण गर्नाले आपसी सम्बन्ध, विश्वास र साझा पहिचानलाई बढाउन मद्दत गर्न सक्छ।

  • Bonus Practice: #99 Saying ‘No’ to alcohol - SBS Learn English: ‘अझ एक गिलास लिनुहोस् न!’ भन्छन्, नाइँ कसरी भन्ने होला?

    28/11/2025 Duration: 03min

    Practise speaking the dialogue from episode #99 Saying 'No' to alcohol. - तपाईँलाई कसैले मदिरा सेवन गर्न आग्रह गर्दा नाइँ कसरी भन्ने भनेर सोच्दै हुनुहुन्छ? त्यस्तै समयको लागि भनेर तयार पारिएको यस पोडकास्टमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बोल्ने अभ्यास गर्नुहोस्। एसबीएस लर्न इङ्ग्लिश पोडकास्टले अस्ट्रेलियन जीवनशैली, रीतिरिवाज, तौरतरिका र संस्कृतिको बारेमा बुझाउँदै सहज तरिकामा अङ्ग्रेजी सिक्न तपाईँलाई मद्दत गर्छ।

  • Australian weather update for Saturday, 29 November 2025 - शनिवार, २९ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    28/11/2025 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • रेडियो कार्यक्रम: अस्ट्रेलियामा विद्यार्थीलाई प्रहरीको चेतावनी र लैङ्गिक हिंसा विरुद्ध अभियान

    28/11/2025 Duration: 54min

    हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुभयो? मङ्गलवार, २५ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलियन समाचार, बदलिँदो मौसममा बालबालिकाको स्वास्थ्य, ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरी चेतावनी र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

  • SBS Nepali Australian News Headlines: Friday, 28 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २८ नोभेम्बर २०२५

    28/11/2025 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali, including more details on the fatal shark at Kylie's Beach in New South Wales on Thursday, which left a woman dead and a man injured, according to NSW Police. - न्यु साउथ वेल्सस्थित काइलीज बीचमा शार्क आक्रमणबाट एक महिलाको मृत्यु भएको र एक पुरुषको अस्पतालमा उपचार जारी रहेको प्रहरीको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • ‘Never dreamt of earning this much by playing cricket!’ - ‘क्रिकेट खेलेरै यति कमाइन्छ भन्ने सोच थिएन!’

    27/11/2025 Duration: 11min

    Former Nepal national cricketer Subash Khakurel, who has been living in Australia, is currently in Nepal for the ongoing second season of Nepal Premier League (NPL). Khakurel is the Assistant Coach for the Lumbini Lions. Our Nepal correspondent Pratichya Dulal spoke with Khakurel about the changing landscape of cricket in Nepal. - केही वर्ष यता अस्ट्रेलिया बस्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल हाल नेपालमा छन्। यस पटकको उनको नेपाल भ्रमण चाहिँ नेपाल प्रिमियर लिग (एनपीएल)ले जुराएको हो। एनपीएल २ अन्तर्गत लुम्बिनी लायन्ससँग एक सहायक प्रशिक्षको भुमिकामा देखिएका खकुरेलसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले नेपालमा क्रिकेटको बद्लिँदो अवस्था बारे गरेको कुराकानी सुन्नुहोस्।

  • शुक्रवार, २८ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    27/11/2025 Duration: 02min

    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार

    27/11/2025 Duration: 06min

    Stay informed about the significant world events from the past week in Nepali language. - हङकङको ताइ पोमा अपार्टमेन्ट भवनमा आगलागीमा परि कम्तीमा पनि ४४ जनाको मृत्यु, दुई नेश्नल गार्डको मृत्यु पछि ह्वाईटहाउसमा लकडाउन र क्रिकेटमा भारत विरुद्ध दक्षिण अफ्रिकाको जित लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Friday, 27 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २७ नोभेम्बर २०२५

    27/11/2025 Duration: 06min

    Listen to the latest top news from Australia in Nepali, including The annual inflation figure which is now 3.8 per cent- up from 3.5 per cent. - अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर ३.५ प्रतिशतबाट बढेर ३.८ प्रतिशत पुगेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Thursday, 27 November 2025 - बिहीवार, २७ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    26/11/2025 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Australia-Nepal relations 65 years: Winners and losers - अस्ट्रेलिया-नेपाल ६५ वर्षको सम्बन्ध: के पाइयो, के गुमाइयो?

    26/11/2025 Duration: 10min

    This year marks the 65th anniversary of diplomatic relations between Australia and Nepal. To mark the occasion, the Australian Embassy in Nepal hosted an event in Kathmandu on Saturday, 15 November. Australia’s Ambassador to Nepal Leanne Johnston and Nepal’s Prime Minister Sushila Karki were among the attendees. Our Nepal correspondent Pratichya Dulal spoke with several participants, including Tribhuvan University’s Assistant Professor of Journalism Lekhnath Pandey, University of Technology Sydney (UTS) alumni Anshmi Sharma, Senior Program and Research Assistant at the Institute for Integrated Development Studies (IIDS) Sneha Ghimire, UTS graduate and entrepreneur Bidhan Sharma, University of Sydney graduate and entrepreneur Arushree Sharma Khatiwada and Khem Lakai, a member of the Australian Embassy Business Advisory Group, about how they view the diplomatic relationship between the two countries. - यो वर्ष, अस्ट्रेलिया र नेपाले दौत्य सम्बन्ध कायम गरेको ६५ वर्ष पुगेको छ। यस अवसरमा नेपालस्थित अस्ट्रेलियन दूता

page 4 from 47